Sep 23 2026 | २०८३, आश्विन ७ गते

२०८३, आश्विन ७ गते
  • यो साता चर्चामा :
images

धनगढी उपमहानगरपालिकाको मतगणनामा जुटेन सहमति

धनगढी उपमहानगरपालिकाको मतगणनामा जुटेन सहमति

  • शनिवार, बैशाख ३१ २०७९

  • 593
    SHARES

  • धनगढी उपमहानगरपालिकाको मतगणनामा जुटेन सहमति

    कैलाली । धनगढी उपमहानगरपालिकामा जारी सर्वदलीय वैठकमा दलहरूबीच सहमति जुट्न नसकेपछि मतगणना सुरु हुन सकेको छैन ।

    नेकपा एमालेले धनगढी-६ मा पुनः मतदान गर्नुपर्ने माग गरेको छ । तर गठबन्धन दलहरुले भने पुनः मतदान भए सबै ठाउँमा हुनुपर्ने, अन्यथा शुक्रबारकै मतगणना हुनुपर्ने अडान लिएका छन् ।


    शनिवार, बैशाख ३१ २०७९०९:५७:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij