Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

सैनामैना नगरपालिकामा एमालेको अग्रता

सैनामैना नगरपालिकामा एमालेको अग्रता

  • शनिवार, बैशाख ३१ २०७९

  • 888
    SHARES

  • सैनामैना नगरपालिकामा एमालेको अग्रता

    बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकामा जारी मत गणनामा एमालेले अग्रता लिएको छ । तर, प्रमुखमा कांग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।

    यहाँको २०० मत गन्दा एमालेका प्रमुख पदका उमेदवार चित्रबहादुर कार्कीले ८३ मतसहित अग्रता लिएका छन् । कांग्रेसका फणिन्द्रप्रसाद शर्माले ८२ मतसहित पछ्याइरहेका छन् ।

    यस्तै उपप्रमुखमा माओवादी केन्द्रका मानबहादुर महतले ९१ मतसहित अग्रता लिएका छन् । एमालेकी बिना रानाले ८९ मतसहित पछ्याएकी छन् ।


    शनिवार, बैशाख ३१ २०७९०९:४२:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij