Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

बर्दिबास मेयरमा स्वतन्त्र उम्मेदवारको अग्रता

बर्दिबास मेयरमा स्वतन्त्र उम्मेदवारको अग्रता

  • शनिवार, बैशाख ३१ २०७९

  • 814
    SHARES

  • बर्दिबास मेयरमा स्वतन्त्र उम्मेदवारको अग्रता

    काठमाडौं - महोत्तरीको बर्दिवास नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार प्रल्हाद क्षेत्रीले अग्रता लिएका छन् ।

    पारम्भिक मतगणनाको परिणाम अनुसार स्वतन्त्र उम्मेदवार प्रल्हाद क्षेत्रीले ११० मत पाएका छन् भने उनका प्रतिस्पर्धि नेकपा एमालेका उम्मेदवार टेकबहादुर बलम्पाकीले १०३, अर्का प्रतिस्पर्धि नेकपा माओवादी केन्द्रका उम्मेदवार राजु खड्काले ५४ र नेपाली काँग्रेसका उम्मेदवार चिरन्जीवी हमालले ५ मत पाएका छन् ।


    शनिवार, बैशाख ३१ २०७९०९:२१:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij