Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

महोत्तरीको बर्दिबास नगरपालिकामा मतगणना सुरु

महोत्तरीको बर्दिबास नगरपालिकामा मतगणना सुरु

  • शनिवार, बैशाख ३१ २०७९

  • 484
    SHARES

  • महोत्तरीको बर्दिबास नगरपालिकामा मतगणना सुरु

    महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिकामा मतगणना सुरु भएको छ । सर्वदलीय बैठकको निर्णय अनुसार रातिबाट मतगणना सुरु भएको हो ।

    बर्दिबास नगरपालिकामा अहिलेसम्म ३ सय मत गणना हुँदा मेयरका स्वतन्त्र उम्मेदवार प्रल्हाद क्षेत्रीले अग्रता लिएका छन् । उनले ११९ मत पाउँदा एमाले उम्मेदवारले ६९, माओवादी केन्द्रका उम्मेदवारले ३० मत पाएका छन् । वडा नम्बर ८ बाट मतगणना सुरु भएको हो ।तर अन्य पालिकामा भने मतगणना सुरु भइसकेको छैन ।

    गौशाला नगरपालिकामा बिहान ८ बजेबाट र अन्य पालिकामा बिहान ९ बजेबाट मतगणना हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।


    शनिवार, बैशाख ३१ २०७९०६:५९:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij