Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

मनाङको नार्पाभूमिको अध्यक्षमा कांग्रेसका लामा विजयी

मनाङको नार्पाभूमिको अध्यक्षमा कांग्रेसका लामा विजयी

  • शनिवार, बैशाख ३१ २०७९

  • 605
    SHARES

  • मनाङको नार्पाभूमिको अध्यक्षमा कांग्रेसका लामा विजयी

    मनाङ - मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन् ।

    योसँगै स्थानीय तह निर्वाचन २०७९ मा नेपाली कांग्रेसले जितको खाता खोलेको छ । १५८ मत ल्याएर लामा विजयी भएका हुन् ।

    मध्यरातमा सकिएको मतगणनाअनुसार लामाका निकटतम् प्रतिद्वन्द्ववी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामा १११ मत पाएका छन् । ४ सय ८४ मतदाता रहेको गाउँपालिकामा ३०४ मत खसेको थियो । ३५ मत बदर भएको छ ।

     


    शनिवार, बैशाख ३१ २०७९०६:३०:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij