Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

मनाङको चामे गाउँपालिका–५ मा गोला प्रथाबाट एमालेका उम्मेदवार गुरुङ विजयी

मनाङको चामे गाउँपालिका–५ मा गोला प्रथाबाट एमालेका उम्मेदवार गुरुङ विजयी

  • शनिवार, बैशाख ३१ २०७९

  • 811
    SHARES

  • मनाङको चामे गाउँपालिका–५ मा गोला प्रथाबाट एमालेका उम्मेदवार गुरुङ  विजयी

    काठमाडौं । मनाङको चामे गाउँपालिका–५ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार कैले गुरुङ विजयी भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार फुर्वा छिरिङलाई हराएका हुन् । निर्वाचन आयोगका अनुसार अध्यक्षका दुवै उम्मेदवारले बराबर ३०-३० मत प्राप्त गरेका थिए । दुवैको मत बराबर भएपछि विजय घोषणा गर्नको लागि गोला प्रथा गरिएको थियो । गोला प्रथा गर्दा नेकपा एमालेका उम्मेदवार गुरुङ विजयी भएका थिए ।


    शनिवार, बैशाख ३१ २०७९०६:१४:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij