Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा मतदान

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा मतदान

  • शुक्रवार, बैशाख ३० २०७९

  • 582
    SHARES

  • राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा मतदान

    झापा । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मतदान गरेका छन् । झापाको हल्दिबारी गाउँपालिकां–१ को कार्यालय रहेको केन्द्रबाट उनले मतदान गरेका हुन् । देशभर शुक्रबार बिहान ७ बाट स्थानीय तह निर्वाचन भइरहेको छ ।


    शुक्रवार, बैशाख ३० २०७९०९:२६:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij