Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

एमाले उपाध्यक्ष पाण्डेले गरे मतदान

एमाले उपाध्यक्ष पाण्डेले गरे मतदान

  • शुक्रवार, बैशाख ३० २०७९

  • 314
    SHARES

  • एमाले उपाध्यक्ष पाण्डेले गरे मतदान

    चितवन । नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पूर्वी चितवनको राप्ती नगरपालिका(५ को मतदान केन्द्रमा मतदान गरेका छन् ।

    देशैभर शुक्रबार एकैसाथ भइरहेको स्थानीय तह निर्वाचनमा एमालेका उपाध्यक्ष पाण्डेले राप्ती नगरपालिका ५ स्थित भण्डारा अस्पतालको मतदान केन्द्रबाट मतदान गरेका हुन् । मतदानको लागी पाण्डे केही दिन अगाडिदेखि नै चितवनमा आएर बसेका थिए ।


    शुक्रवार, बैशाख ३० २०७९०८:०६:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij