Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

असार १५ मानो रोपेर मुरी फलाउने दिन, खुमलटारमा धान रोपाई गरिँदै (फोटोफिचर)

असार १५ मानो रोपेर मुरी फलाउने दिन, खुमलटारमा धान रोपाई गरिँदै (फोटोफिचर)

  • सोमवार, आषाढ १५ २०७७

  • 2.2K
    SHARES

  • असार १५ मानो रोपेर मुरी फलाउने दिन, खुमलटारमा धान रोपाई गरिँदै (फोटोफिचर)

    काठमाडौं, १५ असार । आज असार पन्ध्र अर्थात धान दिवस । मानो रोपेर मुरी फलाउने दिन हो । आज सबैले दही, चिउरा र आँप खाएर असार पन्ध्र मनाएका छन्। आजको दिनलाई दही चिउरा खाने दिनको रुपमा पनि मनाईने गरिएको छ । आज खेतमा धान रोपिन्छ । देशभरि नै आज धान रोपेर दिवस मनाईएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि धान दिवसको अवसरमा भिडियोमार्फत शुभकामना दिएका छन् । नेपालमा २०६२ सालदेखि धान दिवस मनाउँदै आईएको छ । पत्रकार मुकुन्द कालिकोटेले ललितपुरको खुमलटारमा किसानले धान रापेको तस्विर कैद गरेका छन् । हेरौं तस्विर:

    ropai 3.jpgropai 1.jpgropai 4.jpgropai 2.jpg


    सोमवार, आषाढ १५ २०७७०३:२६:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij