Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी पक्राउ

मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी पक्राउ

  • बिहिवार, बैशाख २९ २०७९

  • 935
    SHARES

  • मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी पक्राउ

    काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी पक्राउ परेका छन् । स्थानीय तह निर्वाचनको मौन अवधिमा पैसा बाँड्दै गरेको अवस्थामा अन्सारीलाई आज प्रहरीले पक्राउ गरेको हो ।

    प्रहरीले अन्सारीलाई मधेस प्रदेशको जनकपुरस्थित सीताशरण होटेलको कोठा नम्बर ३०५ बाट पक्राउ गरेको हो ।


    बिहिवार, बैशाख २९ २०७९१२:१८:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij