Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

गीत लेख्दैमा पार्टीमा खुल्छन् ? ह्या...त्यस्तो कुरा नगर्नुस् : बामदेव गौतम

गीत लेख्दैमा पार्टीमा खुल्छन् ? ह्या...त्यस्तो कुरा नगर्नुस् : बामदेव गौतम

  • शुक्रवार, बैशाख २३ २०७९

  • 536
    SHARES

  • गीत लेख्दैमा पार्टीमा खुल्छन् ? ह्या...त्यस्तो कुरा नगर्नुस् : बामदेव गौतम

    काठमाडौं । पछिल्लो समय नेकपा एकीकृत समाजवादीको चुनावी गीत रचना गर्नुभएका नेता बामदेव गौतमले आफू कुनै पनि पार्टीमा नखुलेको जिकीर गर्नुभएको छ ।

    नेपाली रेडियो नेटवर्कसँग संक्षिप्त टेलिफोन सम्वाद गर्दै गौतमले गीत लेख्दैमा कुनै पार्टीमा खुलिहाल्ने भन्ने नहुने बताउनुभएको हो । उहाँले भन्नुभयो, नेकपा एकीकृत समाजवादीको चुनावी गीत लेखेको हुँ तर, पार्टीमा खुलेको हैन ।

    स्थानीय तहको निर्वाचनपछि धेरै कुरा गरौँला, अहिले म बोल्दिन । आफू अहिले मुलुकको राजनीतिक भविष्यको चिन्तामा रहेको र उपयुक्त समयमा उपयुक्त निर्णय लिने गौतमको भनाइ छ ।


    शुक्रवार, बैशाख २३ २०७९१०:४०:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij