Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

झिमरुकलाई नेपालकै नमुना गाउँपालिका बनाउने प्रतिबद्धता

झिमरुकलाई नेपालकै नमुना गाउँपालिका बनाउने प्रतिबद्धता

  • शुक्रवार, बैशाख २३ २०७९

  • 1.0K
    SHARES

  • झिमरुकलाई नेपालकै नमुना गाउँपालिका बनाउने प्रतिबद्धता

    प्युठान । प्युठानको झिमरुक गाउँपालिकाका उम्मेदवारले पालिकालाई नेपालकै नमुना बनाउने प्रतिवद्धता जनाएका छन् । झिमरुकमा नेपाली कांग्रेस र राष्ट्रिय जनमार्चाले तालमेल गरेर उम्मेदवार उठाएका छन् ।

    उम्मेदवारले संयुक्त चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गर्दै झिमरुकलाई नेपालकै नमुना बनाउने घोषणा गरेका हुन् । शिक्षा, स्वास्थ्य, कृषि तथा सहकारी, खानेपानी भैतिक पूर्वधार तथा सिचाइ, युवा तथा खेलकुद, उद्योग व्यवसाय तथा बाजार व्यवस्थापनलगायत विधि विषयलाई प्रतिवद्धतापत्रमा उल्लेख गरेका छन् ।

    यस्तै, वृद्ध, अपांग, अकादमी, आधारभुत स्वास्थ्य सुविधा, झिमरुकमा १५ सैयाका सुविधा बाँडे विशेषज्ञ उपचार सहितका अस्पताल निर्माण, झिमरुक बासिरुकाका लागि स्वास्थ्य बिमा कार्यक्रम अनिवार्य गर्ने भनिएको छ ।

    कृषकले उत्पादन गरेका वस्तु स्थानीय तहले बिक्री गरि कृषकलाई राहत र वैदेशिक रोजगारिमा जानेलाई गाउँमै रोजगारी सिर्जना गरि उत्पादनमुखी कार्यमा युजालाई जोड्ने प्रतिवद्धता जनाइएको छ ।


    शुक्रवार, बैशाख २३ २०७९१०:३७:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij