Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य

कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य

  • बिहिवार, बैशाख २२ २०७९

  • 596
    SHARES

  • कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य

    काठमाडौँ । कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ। पुस २८ गतेदेखि सुरु भएको हिउँदे अधिवेशन आजदेखि अन्त्य हुन लागेको हो।

    कर्णाली प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो।

    प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधान धारा १८३ को उपधारा २ बमोजिम आज राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गर्नुभएको हो ।


    बिहिवार, बैशाख २२ २०७९११:००:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij