Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

दलहरुलाई निर्वाचन आयोगले भन्यो : उम्मेदवारी फिर्ता गराउन धाकधम्की नदिनु

दलहरुलाई निर्वाचन आयोगले भन्यो : उम्मेदवारी फिर्ता गराउन धाकधम्की नदिनु

  • शुक्रवार, बैशाख १६ २०७९

  • 376
    SHARES

  • दलहरुलाई निर्वाचन आयोगले भन्यो : उम्मेदवारी फिर्ता गराउन धाकधम्की नदिनु

    काठमाडौँ । निर्वाचन आयोगले उम्मेदवारी दर्ताको मनोनयन गराएकाहरुलाई उम्मेदवारी फिर्ता गराउन डर, धाकधम्कीलगायतक हर्कत नगर्न राजनीतिक दल, तीनका भातृ संगठन र सरोकारवालाहरुलाई चेतावनी दिएको छ ।

    चितवनको भरतपुर महानगरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेललाई गृहमन्त्री बालकृष्ण खाँण, राज्यमन्त्री उमेश श्रेष्ठ, पूर्वप्रधानन्यायधीश गोपालप्रसाद पराजुलीलगायत कांग्रेसका नेताहरूले उम्मेदवारी फिर्ता गराउन जबरजस्ती गरिरहेको घटना सार्वजनिक भइरहेको बेला आयोगले यस्तो चेतावनी दिएको हो ।

    आयोगले आज विज्ञप्ति जारी गर्दै यस्ता गतिविधिहरू लोकतन्त्रमाथि आघात पु¥याउने र संविधान र कानुनविपरीत भएको स्मरण गराएको छ ।


    शुक्रवार, बैशाख १६ २०७९०२:२७:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij