Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

७७ वटै जिल्लामा निर्वाचन सामग्री पठाइयो

७७ वटै जिल्लामा निर्वाचन सामग्री पठाइयो

  • सोमवार, बैशाख १२ २०७९

  • 371
    SHARES

  • ७७ वटै जिल्लामा निर्वाचन सामग्री पठाइयो

    काठमाडौँ । आसन्न स्थानीय तह चुनवाका लागि निर्वाचन आयोगले ७७ जिल्लामा निर्वाचन सामग्री पठाउने काम पूरा गरेको जनाएको छ ।

    आज आयोगले गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले वैशाख १२ गतेसम्म ६३ जिल्लाका लागि १ करोड ५४ लाख ८३ हजार गरी करिब ८० प्रतिशत मतपत्रको छपाई सकिएको जानकारी दिनुभएको हो ।

    उहाँले बाँकी जिल्लाको मतपत्र छाप्ने क्रम जारी रहेको बताउनुभयो । निर्वाचनका लागि १ करोड ९४ लाख मतपत्र आवश्यक पर्ने आयोगको अनुमान रहेको छ । वैशाख १३ गतेदेखि मतपत्र ढुवानी गर्ने आयोगको तयारी रहेको प्रवक्ता शर्माले बताउनुभयो ।


    सोमवार, बैशाख १२ २०७९०५:१७:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij