Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

पूर्व राज्यमन्त्री डिम्पलकुमारी झाको निधन

पूर्व राज्यमन्त्री डिम्पलकुमारी झाको निधन

  • आइतवार, बैशाख ११ २०७९

  • 1.6K
    SHARES

  • पूर्व राज्यमन्त्री डिम्पलकुमारी झाको निधन

    काठमाडौं । पूर्वराज्यमन्त्री डिम्पलकुमारी झाको निधन भएको छ ।

    झाको उपचारका क्रममा आइतबार राति काठमाडौंमा निधन भएको लोसपाका नेता सुरेन्द्रकुमार झाले जानकारी दिनुभयो ।

    लोकतन्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेशसभा सदस्य समेत रहनुभएके डिम्पल पछिल्लो दुई वर्षयता क्यान्सरसँग जुधिरहनुभएको थियो ।

    पूर्वसंविधानसभा सदस्यसमेत रहेकी उनी मधेस प्रदेश सरकारमा भौतिक पूर्वाधार राज्यमन्त्री पनि बन्नुभएको थियो ।

    डिम्पल  लोसपाका नेता अनिल झाकी पत्नीसमेत हुनुहुन्छ ।

     


    आइतवार, बैशाख ११ २०७९०७:२४:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij