Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

कार्यसम्पादन समितिको बैठकअघि बालुवाटारमा कांग्रेस शीर्ष नेताको बैठक

कार्यसम्पादन समितिको बैठकअघि बालुवाटारमा कांग्रेस शीर्ष नेताको बैठक

  • शनिवार, बैशाख १० २०७९

  • 412
    SHARES

  • कार्यसम्पादन समितिको बैठकअघि बालुवाटारमा कांग्रेस शीर्ष नेताको बैठक

    काठमाडौं । महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसको शीर्ष नेताको बैठक जारी छ ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वर्तमान र पूर्व पदाधिकारीबीचको छलफल भइरहेको हो ।

    शीर्ष नेताको बैठकमा नेता शेखर कोइरालालाई पनि बोलाइएको बताइएको छ । शीर्ष नेताबीच सहमति जुटेपछि आजै कार्यसम्पादन समितिको बैठक बस्ने नेताहरुले बताएका छन् ।


    शनिवार, बैशाख १० २०७९०४:१९:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij