Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै, महानगर र उपमहानगरको टुंगो लगाउने

एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै, महानगर र उपमहानगरको टुंगो लगाउने

  • शनिवार, बैशाख १० २०७९

  • 302
    SHARES

  • एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै, महानगर र उपमहानगरको टुंगो लगाउने

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज (शुक्रबार) बस्दै छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा बैठक दिउँसो तीन बजे बस्न लागेको एमाले प्रचार(प्रसार विभागका उपप्रमुख विष्णु रिजालले बताए ।

    उनको अनुसार बैठकले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा महानगर र उपमहानगरपालिका उम्मेदवारबारे निर्णय गर्ने छ ।

    यस्तै निर्वाचन सम्बन्धि आवश्यक निर्णय पनि बैठकबाट हुने रिजालको भनाइ छ।एमालेले ६ महानगर र ११ उपमहानगरपालिका उम्मेदवार केन्द्रबाट तय गर्न लागेको हो ।


    शनिवार, बैशाख १० २०७९०८:४१:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij