Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

पार्टीको निर्वाचन केन्द्रित गतिविधिबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै प्रचण्ड

पार्टीको निर्वाचन केन्द्रित गतिविधिबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै प्रचण्ड

  • सोमवार, बैशाख ५ २०७९

  • 492
    SHARES

  • पार्टीको निर्वाचन केन्द्रित गतिविधिबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै प्रचण्ड

    काठमाडौँ । नेकपा माओवादी केन्द्रले आज पत्रकार सम्मेलन गर्दैछ । दिउँसो १ बजे पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार भेटघाट कार्यक्रम तय गरिएको माओवादी प्रचार तथा प्रकाशन विभागले जनाएको छ ।

    पत्रकार सम्मेलनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न स्थानीय निर्वाचनमा पार्टीको तयारी, गठबन्धनमा तालमेलबारे भइरहेको छलफल र माओवादीको रणनीतिबारे जानकारी गराउने बताइएको छ ।


    सोमवार, बैशाख ५ २०७९०९:३७:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij