Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

सत्ता गठबन्धनको बैठक आज बस्दै

सत्ता गठबन्धनको बैठक आज बस्दै

  • सोमवार, चैत्र २८ २०७८

  • 509
    SHARES

  • सत्ता गठबन्धनको बैठक आज बस्दै

    काठमाडौं– आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा तालमेलको मोडालिटीबारे छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज (सोमवार) बस्दैछ।

    बैठकले बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको एक नेताले बताए।

    यसअघि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको निर्वाचन तयारी तथा अनुगमन समितिको सत्ता गठबन्धनको निर्वाचन परिचालन तथा अनुगमन समितिको आइतबार बसेको बैठकले चुनावमा हुने तालमेलबारे शीर्ष नेता बसेर टुंग्याउने निष्कर्ष निकालेको थियो।

    आजको शीर्ष नेताको बैठकले स्थानीय तहबाट आएका प्रतिवेदनमाथि छलफल गरी आगामी रणनीति तय गर्ने बताइएको छ।

    शीर्ष नेताहरुको बैठकमा हुने छलफलका क्रममा प्राविधिक विषय मिलाउन आजै पौडेल नेतृत्वको समितिको बैठक समेत बस्ने जनाइएको छ।

    सोमवार, चैत्र २८ २०७८०८:५८:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij