Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

गायक रामचन्द्र चन्दलाई नुर–गंगा प्रतिभा पुरस्कार

गायक रामचन्द्र चन्दलाई नुर–गंगा प्रतिभा पुरस्कार

  • शुक्रवार, चैत्र २५ २०७८

  • 1.1K
    SHARES

  • गायक रामचन्द्र चन्दलाई नुर–गंगा प्रतिभा पुरस्कार

    काठमाडौं । लोक गायक रामचन्द्र चन्दलाई नुर–गंगा प्रतिभा पुरस्कार प्रदान गरिएको छ । नुर–गंगा प्रतिभा पुरस्कार गुठिले उहाँलाई प्रज्ञा भवन कमलादीमा आयोजित एक कार्यक्रममा नुर–गंगा प्रतिभा पुरस्कार प्रदान गरिएको हो ।

    कार्यक्रम समारोहमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले उहाँलाई पुरस्कार प्रदान गर्नुभएको हो । सञ्चारकर्मी समेत रहनुभएका चन्द विगत डेढ दशकदेखि लोक तथा दोहोरी क्षेत्रमा हुनुहुन्छ ।

    गीत गायन, संगीत र एरेन्जमा पनि अब्बल चन्दले गाएका गीत ‘माया साह्रै छ’, ‘चरी रुखमा’ ‘लुकीलुकी’, ‘अबदेखि एक्लै हुम्ला’ र ‘सक्छ्यो भेन भुल्दैभुल्दै जानु’ लगायतका गीत चर्चाम छन् ।


    शुक्रवार, चैत्र २५ २०७८१०:२१:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij