Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

निर्वाचन आयोगले आजदेखि टोल फ्रि सञ्चालन गर्ने

निर्वाचन आयोगले आजदेखि टोल फ्रि सञ्चालन गर्ने

  • मंगलवार, चैत्र १५ २०७८

  • 405
    SHARES

  • निर्वाचन आयोगले आजदेखि टोल फ्रि सञ्चालन गर्ने

    काठमाडौं । स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगले आजदेखि टोल फ्रि सञ्चालन गर्ने भएको छ ।
    आयोगले ११०२ नम्बरको टोल फ्रिका लागि कल सेन्टर सञ्चालन गर्न लागेको हो ।

    आयोगका सहसचिव एव प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सो कार्यका लागि खटिने जनशक्तिलाई अभिमुखीकरण तालिम सम्पन्न समेत भएकाले आजबाट कल सेन्टर सञ्चालनमा आउन लागेको हो ।

    ३० वैशाखमा स्थानीय तहको निर्वाचन हुँदैछ । आयोगले ७७ वटै जिल्लामा निर्वाचन अधिकृत छनोट गरिसकेको छ ।


    मंगलवार, चैत्र १५ २०७८१०:१९:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij