Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

चुनावका लागि आयोगले तोक्यो मुख्य निर्वाचन अधिकृत (सूचीसहित)

चुनावका लागि आयोगले तोक्यो मुख्य निर्वाचन अधिकृत (सूचीसहित)

  • आइतवार, चैत्र १३ २०७८

  • 594
    SHARES

  • चुनावका लागि आयोगले तोक्यो मुख्य निर्वाचन अधिकृत (सूचीसहित)

    काठमाडौँ । निर्वाचन आयोगले स्थानीय चुनावका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नि-यु-क्त- गरेको छ । जिल्ला न्यायाधीशहरूलाई ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत बनाइएको छ ।

    पालिकामा भने निर्वाचन अधिकृत तोकिएको हो । आयोगले आज गोरखापत्रमा सूचना निकालेर मुख्य निर्वाचन र निर्वाचन अधिकृत -नि-यु-क्ति गरिएको उल्लेख गरेको छ । ०७९ वैशाख ३० गते शुक्रबार स्थानीय तह निर्वाचन हुँदैछ ।

     

     

     

     


    आइतवार, चैत्र १३ २०७८०९:२२:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij