Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

एमालेको स्थायी कमिटीको पहिलो बैठक आज बस्दै, यस्ता छन् एजेण्डा

एमालेको स्थायी कमिटीको पहिलो बैठक आज बस्दै, यस्ता छन् एजेण्डा

  • आइतवार, चैत्र १३ २०७८

  • 570
    SHARES

  • एमालेको स्थायी कमिटीको पहिलो बैठक आज बस्दै, यस्ता छन् एजेण्डा

    काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको पहिलो बैठक आज बस्दैछ ।

    बैठक आज दिउँसो ३ बजे महाराजगञ्जस्थित रोयल दरबार रेष्ट्रो एन्ड भेन्युमा बैठक बस्ने केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताउनुभयो ।

    बैठकमा हालै सम्पन्न केन्द्रीय कमिटीले पारित गरेका अजेन्डामा छलफल रिजालले जानकारी दिनुभयो ।
    बैठक स्थानीय तह निर्वाचनका विषयमा केन्द्रित रहने उहाँको भनाइ छ ।

    निर्वाचन केन्द्रित ठोस कार्ययोजना बनाएर पार्टीलाई निर्वाचनमा परिचालन गर्ने योजना बैठकबाट तय गरिने उहाँको भनाइ छ ।
    एमाले स्थायी कमिटीमा पदाधिकारीसहित ४५ सदस्य छन् ।


    आइतवार, चैत्र १३ २०७८०७:५०:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij