Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कांग्रेस प्रदेश सभापतिहरुको निष्कर्ष स् गठबन्धनको अधिकार स्थानीय तहलाई

कांग्रेस प्रदेश सभापतिहरुको निष्कर्ष स् गठबन्धनको अधिकार स्थानीय तहलाई

  • शुक्रवार, चैत्र ११ २०७८

  • 792
    SHARES

  • कांग्रेस प्रदेश सभापतिहरुको निष्कर्ष स् गठबन्धनको अधिकार स्थानीय तहलाई

    काठमाडौं । नेपाली कांग्रेसका प्रदेश सभापतिहरुले स्थानीय निर्वाचनमा गठबन्धन गर्ने अधिकार स्थानीय तहलाई दिनुपर्ने बताएका छन् ।

    केन्द्रीय कार्यसमितिको बैठकअघि बसेको ७ प्रदेशका सभापतिहरुको बैठकले यस्तो माग गरेका हुन् ।

    बैठकले आफूहरुलाई पदेन सदस्यका रुपमा केन्द्रीय सदस्यको मान्यता दिन र प्रोटोकल टुंग्याउन पनि माग गरेको प्रदेश १ का सभापति उद्धव थापाले जानकारी दिए ।

    थापाका अनुसार बैठकले प्रदेश सभापतिलाई केन्द्रीय सदस्य बैठकमा पदेन सदस्यको रूपमा मान्यता दिनुपर्ने माग पनि गरेको छ ।


    शुक्रवार, चैत्र ११ २०७८०३:३८:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij