Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

दोहोरी साँझमा महिलामाथि दुर्व्यवहार गरेको आरोपमा युवा संघ केन्द्रीय सदस्य पक्राउ

दोहोरी साँझमा महिलामाथि दुर्व्यवहार गरेको आरोपमा युवा संघ केन्द्रीय सदस्य पक्राउ

  • शुक्रवार, चैत्र ११ २०७८

  • 635
    SHARES

  • दोहोरी साँझमा महिलामाथि दुर्व्यवहार गरेको आरोपमा युवा संघ केन्द्रीय सदस्य पक्राउ

    काठमाडौं – काठमाडौंको ठमेलमा महिलामाथि दुर्व्यवहार गरेको आरोपमा एमाले युवा संघका केन्द्रीय सदस्य वकिल बम पक्राउ परेका छन्।

    महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार उनलाई शुक्रबार बिहान २ बजे पक्राउ गरेको हो। कालीकोट घर भई ठमेल बस्ने बमलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको हो।

    ठमेलको इन्द्रेणी दोहोरी साँझमा एक महिलालाई लछारपछार गरेको प्रहरीले जनाएको छ।

    त्यसपछि उनलाई महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले नियन्त्रणमा लिएको बताइएको छ।


    शुक्रवार, चैत्र ११ २०७८०२:१५:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij