Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

कांग्रेसको घोषणापत्र लेख्ने जिम्मा महामन्त्री गगन थापालाई

कांग्रेसको घोषणापत्र लेख्ने जिम्मा महामन्त्री गगन थापालाई

  • बिहिवार, चैत्र १० २०७८

  • 733
    SHARES

  • कांग्रेसको घोषणापत्र लेख्ने जिम्मा महामन्त्री गगन थापालाई

    काठमाडौँ । नेपाली कांग्रेसले महामन्त्री गगन थापालाई आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको घोषणापत्र लेख्ने जिम्मेवारी दिएको छ ।

    सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समितिको म्याण्डेटअनुसार घोषणापत्र तयारी समितिको संयोजकको जिम्मेवारी महामन्त्री थापालाई दिनुभएको हो ।

    congress.jpg

     


    बिहिवार, चैत्र १० २०७८०८:०३:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij