Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

एमाले केन्द्रीय कमिटीको तेस्रो बैठक आज बस्दै

एमाले केन्द्रीय कमिटीको तेस्रो बैठक आज बस्दै

  • बुधवार, चैत्र ९ २०७८

  • 464
    SHARES

  • एमाले केन्द्रीय कमिटीको तेस्रो बैठक आज बस्दै

    काठमाडौं । नेकपा (एमाले)केन्द्रीय कमिटीको तेस्रो बैठक आज बस्दैछ । आज बिहान ११ बजे बबरमहलस्थित काकर्की ब्यांकेटमा बस्ने बैठक भोलिसम्म जारी रहने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

    आगामी स्थानीय तहको निर्वाचन केन्द्रित विषयमा बैठक बस्न लागेको हो ।

    बैठकमा अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको प्रतिनेदन, सातै aप्रदेशका अध्यक्षहरूको रिपोर्टिङ, चुनावी घोषणापत्र, उम्मेदवार चयनका मापदण्डलगायतका कार्यसूची छन् ।


    बुधवार, चैत्र ९ २०७८०७:५०:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij