Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको महाधिवेशन बैशाख ६ र ७ गते

प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको महाधिवेशन बैशाख ६ र ७ गते

  • आइतवार, चैत्र ६ २०७८

  • 1.3K
    SHARES

  • प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको महाधिवेशन बैशाख ६ र ७ गते

    काठमाडौँ । प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको बैठकले चैतमा गर्ने भनिएको पाँचौ महाधिवेशन बैशाखमा गर्ने भएको छ ।

    आइतबार(आज) बसेको बैठकले चैत ११ र १२ गते काठमाडौंमा गर्ने भनिएको महाधिवेशन बैशाखमा गर्ने निर्णय गरेको संघका सचिव डा. बिष्णु पोखरेलले जानकारी दिए ।

    केही क्याम्पस एकाइ अधिवेशन सम्पन्न गर्न बाकी रहेकोले पाँचौ महाधिवेशन २०७९ बैशाख ६ र ७ गते काठमाडौमा गर्ने निर्णय गरेको उनले बताए ।

    यस्तै बैठकले चैत १५ भित्र एकाइ अधिवेशनको बिवरण केन्द्रीय कार्यालयमा पठाउन आग्रह पनि गरेको छ ।


    आइतवार, चैत्र ६ २०७८०३:५१:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij