Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

नेकपा एसले पायो चुनाव चिन्ह कलम, झण्डालाई पनि मान्यता

नेकपा एसले पायो चुनाव चिन्ह कलम, झण्डालाई पनि मान्यता

  • बुधवार, कार्तिक १० २०७८

  • 634
    SHARES

  • नेकपा एसले पायो चुनाव चिन्ह कलम, झण्डालाई पनि मान्यता

    नेकपा (एकीकृत समाजवादी)ले कलम चुनाव चिन्ह पाएको छ । निर्वाचन आयोगले एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरेको हो ।

    नेकपा एकीकृत र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकता भएपछि एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरिएको निर्वाचन आयोगले पत्रमार्फत पार्टीलाई जानकारी गराएको छ ।

    आयोगले एकीकृत समाजवादीलाई रातो पृष्ठभूमिमा बायाँ भागको माथिल्लो कुनामा सेतो रङको हँसिया र हथौडा खप्टिएको चिन्हलाई पार्टी झण्डाका रूपमा मान्यता दिएको छ ।


    बुधवार, कार्तिक १० २०७८०५:४२:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij