Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

सर्वाेच्चको फुलकोर्ट बैठक आज , १४ न्यायाधीशले बहिष्कार गर्ने

सर्वाेच्चको फुलकोर्ट बैठक आज , १४ न्यायाधीशले बहिष्कार गर्ने

  • सोमवार, कार्तिक ८ २०७८

  • 322
    SHARES

  • सर्वाेच्चको फुलकोर्ट बैठक आज , १४ न्यायाधीशले  बहिष्कार गर्ने

    काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज सोमबार सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका छन् ।

    जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीसँगको सहमतिमा फुलकोर्ट बोलाएपनि असन्तुष्ट १४ न्यायाधीश अनुपस्थित हुने भएका छन् ।
    मन्त्रिपरिषद्मा भागवण्डा लिएको, पेसी प्रणाली परिवर्तन अस्वीकार गरेको आरोप जबरामाथि छ । 

    न्यायाधीशहरूबीचके बैठक सोमबार बिहान ११ बजे फेरि बस्दैछ । यद्यपि, न्यायाधीशहरूले इजलास भने बहिस्कार गर्ने छैनन् ।  


    सोमवार, कार्तिक ८ २०७८०७:३२:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij