Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

एमालेको १०औं महाधिवेशन चितवनमा हुने

एमालेको १०औं महाधिवेशन चितवनमा हुने

  • बिहिवार, कार्तिक ४ २०७८

  • 468
    SHARES

  • एमालेको १०औं महाधिवेशन चितवनमा हुने

    काठमाडौँ । नेकपा एमालेको १०औं महाधिवेशन चितवनमा हुने भएको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकले मंसिर १० देखि १२ सम्म हुने महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको हो ।

    महाधिवेशनको तयारी गर्न मूल व्यवस्थापन समिति पनि गठन भएको सचिव गोकर्ण बिष्टले जानकारी दिए । रामबहादुर थापा बादलको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समिति गठन भएको हो । अर्को बैठक शुक्रबार दिउँसो २ बजे फेरि बस्ने भएको छ ।


    बिहिवार, कार्तिक ४ २०७८०७:०६:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij