Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

नेकपा एमालेको वडा अधिवेशन आगामी शनिबारदेखि हुने

नेकपा एमालेको वडा अधिवेशन आगामी शनिबारदेखि हुने

  • सोमवार, कार्तिक १ २०७८

  • 743
    SHARES

  • नेकपा एमालेको वडा अधिवेशन आगामी शनिबारदेखि हुने

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको वडा अधिवेशन आगामी शनिबारदेखि सुरु हुने भएको छ ।

    पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सबै स्थानीय तहका वडाहरुको अधिवेशनको एकसाथ उद्घाटन गर्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

    आगामी शनिबार बिहान ११ बजे पार्टी अध्यक्ष ओलीले देशभरका इन्टरनेटको पहुँच भएका वडाहरुको अधिवेशन एकसाथ भर्चुअल उद्घाटन गर्ने तयारी गरिएको उनले बताए ।

    यसैलाई नै औपचारिक उद्घाटन मानेर अधिवेशनका कार्यक्रम अघि बढ्ने तामाङकोे भनाइ छ ।


    सोमवार, कार्तिक १ २०७८०९:३१:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij