Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

दुईचोटी महासचिव भइसकें, अब फेरि नदोहोरिन्न : ईश्वर पोखरेल

दुईचोटी महासचिव भइसकें, अब फेरि नदोहोरिन्न : ईश्वर पोखरेल

  • आइतवार, आश्विन २४ २०७८

  • 722
    SHARES

  • दुईचोटी महासचिव भइसकें, अब फेरि नदोहोरिन्न : ईश्वर पोखरेल

    काठमाडौँ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आफू फेरि एमाले महासचिवमा नदोहोरिने स्पष्ट पाुर्नभएको छ । बडा दसैँको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा महासचिव पोखरेलले आफू दुईचोटी महासचिव भैसकेको भन्दै अब फेरि नदोहोरिने बताउनुभएको हो ।

    उहाँले अबको आफ्नो भूमिका के हुने कस्तो हुने भन्ने टिममा भर पर्ने भन्दै एमालेमा आगामी नेतृत्वमा कुनै हानथाप नभएको समेत स्पष्ट पार्नुभयो ।

    महासचिव पोखरेलले एमाले नेतृत्वको सरकारले गरेका कामहरू घोषणापत्र अनुसार भएकी भएनन् भनेर रिडिङ गर्न आग्रह समेत गर्नुभयो । नेकपा एमालेले आगामी मङ्सिरमा नेतृत्व चयनका लागि १०औं राष्ट्रिय महाधिवेशन गर्दै छ ।


    आइतवार, आश्विन २४ २०७८०३:३१:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij