Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

गैरसांसदलाई मन्त्री बनाउनु गलत होः नेता पाण्डे

गैरसांसदलाई मन्त्री बनाउनु गलत होः नेता पाण्डे

  • आइतवार, आश्विन २४ २०७८

  • 387
    SHARES

  • गैरसांसदलाई मन्त्री बनाउनु गलत होः नेता पाण्डे

    काठमाडौं । नेपाली कांगे्रसका नेता बद्रि पाण्डेले गैरसांसद गजेन्द्र हमाललाई मन्त्री बनाउनु गलत भएको बताउनुभएको छ ।
    नेपाली रेडियो नेटवर्कसंग कुरा गर्दै उहाँले यो विषयको जवाफ प्रधानमन्त्री शेरबहादुर देउवाले दिनुपर्ने बताउनुभयो ।

    नेता पाण्डेले नेपाली कांगे्रसमा सभापती नै पार्टी हो भन्ने जस्तो अभ्यास हुँदै आएकोले आगामी महाधिवेशनले राम्रो नेतृत्व चयन गर्ने बताउनुभयो ।

    सबै एकभएर नेतृत्व परिवर्तमा आफूहरु लागि परेको भन्दै उहाँले परिवर्तन हुने निश्चित भएको दावी गर्नुभयो । कांगे्रसमा ४०–६० को समीकरण गलत भएको भन्दै अब यसलाई करेक्शन गरेर निती र सिद्धान्त बदल्नु पर्नेमा जोड दिनुभयो ।


    आइतवार, आश्विन २४ २०७८०९:३०:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij