Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

आफूलाई मन्त्री नबनाएर पार्टीले विभेद गरेको नेतृ अमृता अग्रहरीको आरोप

आफूलाई मन्त्री नबनाएर पार्टीले विभेद गरेको नेतृ अमृता अग्रहरीको आरोप

  • आइतवार, आश्विन २४ २०७८

  • 954
    SHARES

  • आफूलाई मन्त्री नबनाएर पार्टीले विभेद गरेको नेतृ अमृता अग्रहरीको आरोप

    काठमाडौं । जनता समाजवादी पार्टीकी नेतृ अमृता अग्रहरीले आफूलाई मन्त्री नबनाएर पार्टीले विभेद गरेको आरोप लगाउनुभएको छ ।

    आफू मन्त्री बनेर विभेदहरु अन्त्य गर्नुको साथै केहि नौलो काम गर्ने चाहनालाई पार्टीको एकतन्त्रीय निर्णयले चक्नाचुर बनाएको दावी गर्नुभयो ।

    व्यक्तिको नभई नितिको विरोध गरिरहेको भन्दै उहाँले अध्यक्ष उपेन्द्र यादवले गल्ती सच्याउनु पर्ने बताउनुभयो । २१ जना सांसदले अध्यक्षको विरोध गरिरहेको दावी गर्नुहुँदै आफुहरु पार्टी नफुटाउने तर भित्रै संघर्ष गर्ने उहाँको भनाइ छ ।


    आइतवार, आश्विन २४ २०७८०९:२५:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij