Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

पौडेल पक्षबाट रिजाल र बडू मन्त्री बन्दै

पौडेल पक्षबाट रिजाल र बडू मन्त्री बन्दै

  • शुक्रवार, आश्विन २२ २०७८

  • 794
    SHARES

  • पौडेल पक्षबाट रिजाल र बडू मन्त्री बन्दै

    काठमाडौँ । नेपाली काँग्रेसभित्रको रामचन्द्र पौडेल पक्षले दुई मन्त्रीको नाम टुंगो लगाएको छ । नेताहरु मिनेन्द्र रिजाल र दिलेन्द्र प्रसाद बडूको नाम मन्त्रीको रुपमा पौडेल पक्षले टुंगो लगाएको हो ।

    रिजालले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् भने बडूले कानुन मन्त्रालयको जिम्मेवारी पाउँदै छन् ।  यस्तै कृष्ण प्रसाद सिटौला समूहबाट उमाकान्त चौधरी मन्त्री बन्ने भएका छन् । आजै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्दैछन् ।


    शुक्रवार, आश्विन २२ २०७८०२:५७:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij