Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

यस वर्ष कांग्रेसले चियापान कार्यक्रम नगर्ने

यस वर्ष कांग्रेसले चियापान कार्यक्रम नगर्ने

  • बिहिवार, आश्विन २१ २०७८

  • 608
    SHARES

  • यस वर्ष कांग्रेसले चियापान कार्यक्रम नगर्ने

    काठमाडौँ – नेपाली कांग्रेसले यस वर्ष चियापन कार्यक्रमको आयोजना नगर्ने भएको छ ।

    कोरोना महामारीको जोखिमका कारण यस वर्ष चियापान कार्यक्रमको आयोजना नगरिने कांग्रेसले जनाएको छ ।

    ‘नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान समारोह यसपटक आयोजना नगर्ने निश्चित गरेको छ’, कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारले खोपको व्यापक प्रबन्ध गरेपश्चात महामारीको त्रास र आकार घट्दै गए पनि जोखिमलाई नजरअन्दाज गर्न मिल्दैन ।

    चाडबाड मनाउँदा कोरोनाको महामारीबाट जोगिनका लागि उच्च सतर्कता अपनाउन पनि कांग्रेसले आग्रह गरेको छ ।


    बिहिवार, आश्विन २१ २०७८०५:५२:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij