Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

काँग्रेस नेताहरुको टोली आज भारत जाने

काँग्रेस नेताहरुको टोली आज भारत जाने

  • बिहिवार, आश्विन २१ २०७८

  • 455
    SHARES

  • काँग्रेस नेताहरुको टोली आज भारत जाने

    काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय नेताहरुको टोली आज भारत भ्रमणमा जाने भएको छ । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीको निमन्त्रणामा उहाँहरु भारत भ्रमणमा जान लाग्नु भएको हो ।

    काँग्रेसका सहमहामन्त्री तथा पूर्व परराष्ट्रपति डा प्रकाशरण महत, पूर्व अर्थराज्यमन्त्री उदय शमशेर राणा र केन्द्रीय सदस्य अजय चौरसियाको टोली भारत जान लागेको जनाइएको छ ।

    भ्रमणका क्रममा उहाँहरुले भारतीय उच्च अधिकारीहरुसँग भेटवार्ता गर्नुहुने कार्यक्रम तय भएको छ । दुई देशको सम्वन्धमा थप सुधार ल्याउन, एक अर्काबीचको अस्पष्टता र आशंका न्युनिकरण गर्न भ्रमण सफल हुने अपेक्षा गरिएको नेताहरुले बताएका छन् ।


    बिहिवार, आश्विन २१ २०७८०८:४४:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij