Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

कालापानी र लिपुलेकमा जनगणना गर्न अनेरास्ववियुको माग

कालापानी र लिपुलेकमा जनगणना गर्न अनेरास्ववियुको माग

  • बुधवार, आश्विन २० २०७८

  • 415
    SHARES

  • कालापानी र लिपुलेकमा जनगणना गर्न अनेरास्ववियुको माग

    काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले नेपालको राष्ट्रिय जनगणनामा कालापानी र लिपुलेक वरिपरिको क्षेत्र समेट्न माग गरेको छ । नेकपा (एकीकृत समाजवादी)निकट विद्यार्थी युनियनले चुच्चे नक्सामा समेटिएको दार्चुला जिल्लाको सबै क्षेत्रमा जनगणना सुपरिवेक्षक नपठाइएको भन्दै आपत्ति जनाएको छ ।

    अध्यक्ष सुदेश पराजुली आज एक विज्ञप्ति जारी गर्दै उक्त क्षेत्रमा जनगणना नगरिए संघर्षमा उत्रने चेतावनी समेत दिएका छन् । युनियनले कालापानीमा भूमि मिचिँदा काठमाडौंबाट कालापानी मार्च गरेको पनि स्मरण गरेको छ ।

    press release.jpg


    बुधवार, आश्विन २० २०७८०३:४७:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij