Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

कांग्रेस अधिवेशन : काठमाडौँ महानगरमा संस्थापन इतर पक्षको प्यानल नै बिजयी

कांग्रेस अधिवेशन : काठमाडौँ महानगरमा संस्थापन इतर पक्षको प्यानल नै बिजयी

  • आइतवार, आश्विन १७ २०७८

  • 618
    SHARES

  • कांग्रेस अधिवेशन : काठमाडौँ महानगरमा संस्थापन इतर पक्षको प्यानल नै बिजयी

    काठमाडौँ । नेपाली कांग्रेसको काठमाडौँ महानगरपालिका अधिवेशनबाट संस्थापन इतर पक्षका निलकाजी शाक्यको प्यानल नै बिजयी भएको छ । आइतबार भएको निर्वाचनमा रामचन्द्र पौडेल पक्षका र प्रकाशमान सिंहको समर्थनप्राप्त निलकाजी शाक्य सभापतिमा निर्वाचित हुनुभयो ।

    संस्थापन पक्षका प्रतिस्पर्धी प्रगतिमान रन्जितले आधा भन्दा कम मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपसभापतिमा पनि शाक्य प्यानलकै सुशीला ढकाल, सचिवमा सुशन वैद्य र सहसचिवमा विमला लामिछाने निर्वाचित भएका छन् ।


    आइतवार, आश्विन १७ २०७८०७:४३:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij