Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

शेयर बजार करिब ५६ अंकले घट्यो

शेयर बजार करिब ५६ अंकले घट्यो

  • आइतवार, आश्विन १७ २०७८

  • 762
    SHARES

  • शेयर बजार करिब ५६ अंकले घट्यो

    काठमाडौं ।साताको पहिलो दिन आज शेयर कारोबार मापक नेप्से परिसूचक करिब ५६ अंकले घटेको छ ।

    नेप्से परिसूचक ५५ दशमलव ९३ अंकले घटेर २ हजार ५ सय ७७ दशमलव ४९ अंकमा झरेको छ ।

    ‘क’ वर्गका कम्पनीहरुको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ११ दशमलव ०७ अंकमा झरेको छ । शेयर कारोबार रकममा पनि आज उल्लास देखिएन ।

    ५२ हजार ३९१ कारोबार हुँदा ८९ लाख ४८ हजार ९३७ कित्ता शेयर किनबेच भएको छ ।

    जसअनुसार कारोबार रकम ४ अर्ब ११ करोड ३८ लाख १४ हजार हजार २४६ रुपैयाँ पुगेको छ ।

    आज सबै उपसमूहको परिसूचक नकारात्मक बनेको नेप्सेले जनाएको छ । बजार घटेपनि केही कम्पनीहरुको शेयर मूल्य भने बढेको छ ।

     


    आइतवार, आश्विन १७ २०७८०४:२८:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij