Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा

माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा

  • शनिवार, आश्विन १६ २०७८

  • 459
    SHARES

  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेरपछि बैठक बस्न लागेको हो ।

    बैठकमा सरकारमा पठाउने मन्त्रीको नामबारे छलफल हुने जनाइएको छ । बैठकले अखिल क्रान्तिकारीको अध्यक्षको टुंगो समेत लगाउने बताइएको छ । 


    शनिवार, आश्विन १६ २०७८०३:५४:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij