Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

एमसीसी नेपाललाई उपयुक्त छैनः चित्र बहादुर केसी

एमसीसी नेपाललाई उपयुक्त छैनः चित्र बहादुर केसी

  • शुक्रवार, आश्विन १५ २०७८

  • 2.7K
    SHARES

  • एमसीसी नेपाललाई उपयुक्त छैनः चित्र बहादुर केसी

    काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्र बहादुर केसीले एमसीसी नेपाललाई उपयुक्त नभएको बताउनुभएको छ ।
    केसीले एमसीसी नेपालमा लागु गरेर अमेरीकाले अधिनायकवाद सृजना गर्न खोजेको भन्दै दान दिन लोरो देखाउन नपर्ने प्रष्ट पार्नुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरकाकानी गर्दै उहाँले दान दिन पनि अमेरीका किन मरिहत्य गरेको छ भनेर नेपाली जनताले बुझिसकेकोले सम्पुर्ण नेपालीले यसको विरोध गरेको दावी गर्नुभयो ।

    नेपालमा अमेरिकी साम्राज्यवादले शासन गर्न खोजेको भन्दैउहाँले सो एजेन्डा लागु गर्न नेपाली शिर्ष नेताहरुनै एजेन्ट भएर लागि परेको तर नेपाली जनतालाई यस्ता प्रवृती किमार्थ मान्य नहुने उहाँको भनाइ छ ।

    नेपालको असंलग्नताको विदेश नितिलाई ध्वजा–ध्वजा बनाएर एमसीसी मार्फत अमेरीकाले चिन विरोधी अखडा बनाउन दुसप्रयास गरिएको उहाँको भनाइ छ ।


    शुक्रवार, आश्विन १५ २०७८०९:३९:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij