Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सरोज कोइराला र मेलिना राईको ‘भकारीमा धान’ सार्वजनिक (भिडियोसहित)

सरोज कोइराला र मेलिना राईको ‘भकारीमा धान’ सार्वजनिक (भिडियोसहित)

  • शनिवार, आश्विन ९ २०७८

  • 1.6K
    SHARES

  • सरोज कोइराला र मेलिना राईको ‘भकारीमा धान’ सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । गायक तथा पत्रकार सरोज कोइराला र मेलिना राईको स्वरमा ‘भकारीमा धान’ बोलको गीत सार्वजनिक भएको छ । भिडियोसहित सार्वजनिक गीतमा गायक स्वयम् कोइरालाकै शब्द तथा संगीत रहेको

    संगीत संयोजन पुरुषोत्तम सुवेदीले गरेको गीतको भिडियोमा सुधिर श्रेष्ठ र सगुन कोइरालाले अभिनय गरेका छन् । कोइरालाकै प्रस्तुती गरेहको गीतको म्युजिक भिडियोको निर्देशक विधान कार्कीले गरेका छन् ।

    द डिभाइन म्युजिक नामको युटुब च्यानलबाट म्युजिक भिडियो सार्वजनिक गरिएको हो । यसअघि थुप्रै गीत गाइसकेका कोइरालाले यस गीतबाट आफू निकै आशावादी रहेको बताएका छन् । दर्शक श्रोताको चाहनाअनुसारको शब्द, संगित र भिडियो रहेको कोइरालाले बताउनुभयो ।

     

     


    शनिवार, आश्विन ९ २०७८१०:१०:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij