Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एकीकृत समाजवादीले पदाधिकारी टुंग्यायो : बेदुराम भुसाल महासचिव, रामकुमारी सचिव

एकीकृत समाजवादीले पदाधिकारी टुंग्यायो : बेदुराम भुसाल महासचिव, रामकुमारी सचिव

  • बिहिवार, आश्विन ७ २०७८

  • 547
    SHARES

  • एकीकृत समाजवादीले पदाधिकारी टुंग्यायो : बेदुराम भुसाल महासचिव, रामकुमारी सचिव

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले पदाधिकारी टुंगो लगाएको छ । एकीकृत समाजवादीले चार उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र चार सचिव चयन गरेको हो ।

    उपाध्यक्षहरुमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाथप्रसाद साह र जयन्ती राई चयन भएका छन् । बेदुराम भुसाल महासचिव बनेका छन् ।
    उपमहासचिवमा गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल छन् ।

    सचिवहरुमा केशवलाल श्रेष्ठ, जगनाथ खतिवडा, नागेन्द्रप्रसाद चौधरी र रामकुमारी झाँक्री चयन भएका छन् । सचिवालयले टुंगो लगाएका यी पदाधिकारीहरुलाई केन्द्रीय कमिटीबाट अनुमोदन गरिदैछ ।



    बिहिवार, आश्विन ७ २०७८०१:२८:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij