Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

ओली सरकारले गरेका राजदूत नियुक्ति फिर्ता गर्ने सरकारको निर्णय

ओली सरकारले गरेका राजदूत नियुक्ति फिर्ता गर्ने सरकारको निर्णय

  • मंगलवार, आश्विन ५ २०७८

  • 516
    SHARES

  • ओली सरकारले गरेका राजदूत नियुक्ति फिर्ता गर्ने सरकारको निर्णय

    काठमाडौँ । सरकारले केपी ओलीको पालामा भएका राजदूत नियुक्ति फिर्ता गर्ने निर्णय गरेको छ ।

    मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक तवरबाट नियुक्त भएका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय भएको कानुन,न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

    ’राजनीति तवरबाट नियुक्ति भएका सबै राजदूताहरूलाई फिर्ता बोलाउने निर्णय भएको छ,’ मन्त्री कार्कीले भने ।

    सरकारको निर्णयसँगै अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडालगायत अन्य देशहरूमा नियुक्त भएका राजदूतहरु फिर्ता हुनेछन् ।

     

     


    मंगलवार, आश्विन ५ २०७८०६:३६:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij