Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

काँग्रेसको १३ जिल्लाको क्रियाशिल सदस्यता विवाद आज टुङ्ग्याउने तयारी

काँग्रेसको १३ जिल्लाको क्रियाशिल सदस्यता विवाद आज टुङ्ग्याउने तयारी

  • शनिवार, आश्विन २ २०७८

  • 630
    SHARES

  • काँग्रेसको १३ जिल्लाको क्रियाशिल सदस्यता विवाद आज टुङ्ग्याउने तयारी

    काठमाडौं । नेपाली काँग्रेसले विवाद मिल्न बाँकी १३ जिल्लाको क्रियाशिल सदस्यता सम्वन्धी विवाद आज टुङ्ग्याउने तयारी गरेको छ ।

    शिर्ष नेताहरुको हिजो बेलुका बसेको बैठकले आज १३ जिल्लाको विवाद टुङ्ग्याएर क्रियाशिल सदस्यहरुको नामावली सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

    सदस्यता विवाद टुंग्याउन शिर्ष नेताहरुको बैठक आज पनि बस्ने जनाइएको छ । क्रियाशिल सदस्यता विवाद समाधान नहुँदा ती जिल्लाहरुको वडा अधिवेशन समेत सुरु हुन सकेका छैनन ।

    अन्य जिल्लाहरुमा भने वडा अधिवेश सम्पन्न भएर नगर अधिवेशन गर्ने तयारी भइरहेको छ


    शनिवार, आश्विन २ २०७८०९:५०:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij