Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपतिलाई भेटेर बालुवाटार फर्किए प्रधानमन्त्री

राष्ट्रपतिलाई भेटेर बालुवाटार फर्किए प्रधानमन्त्री

  • बिहिवार, आषाढ १८ २०७७

  • 941
    SHARES

  • राष्ट्रपतिलाई भेटेर बालुवाटार फर्किए प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिसँगको भेटेर बालुवाटार फर्किनुभएको छ । राष्ट्रपतिसँगको करिब ४० मिनेटको वार्तापछि ओली शितल निवासबाट बालुवाटार फर्किनुभएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो ।

    आजै मन्त्रिपरिषद बैठक बस्दै छ । मन्त्रिपरिषदको बैठकअघि राष्ट्रिपतिसँग ओलीले परामर्श गर्नुभएको हो । 

    पार्टीका शीर्ष नेताले ओलीको राजीनामा मागेपछि उहाँले राष्ट्रपति र आफू निकट नेताहरुसँगको भेट तीव्रवार्तालाई तिव्रता दिइनुभएको छ । आज बिहानमात्रै ओली पक्षका नेताहरुले अर्का अध्यक्ष पुष्पकमल दाहल प्रचण्डलाई भेटेका थिए ।


    बिहिवार, आषाढ १८ २०७७१२:४२:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij