Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

अमृता नेपालीको ‘सालको पात उडायो बतासैले’ टिकटकमा हिट (भिडियोसहित)

अमृता नेपालीको ‘सालको पात उडायो बतासैले’ टिकटकमा हिट (भिडियोसहित)

  • बुधवार, भाद्र ३० २०७८

  • 1.6K
    SHARES

  • अमृता नेपालीको  ‘सालको पात उडायो बतासैले’ टिकटकमा हिट (भिडियोसहित)

    काठमाडौं । लोक तथा दोहोरी गायिका अमृता नेपाली र गायक बसन्त थापाको स्वरमा ‘सालको पाल उडायो बतासैले’ यतिबेला बजारमा छ ।

    सर्जक रमेश परियारको शब्द तथा संगीतमा रहेको उक्त गीत सामाजिक सञ्जाल टिकटकमा अत्यधिक प्रयोगमा आएको छ । गीतमा भएका सबै शब्द टिकटकमा प्रयोगमा आएका छन् । पृथक अनि मिठो आवाजकी धनी गायिका नेपालीले गाएका गीतहरु थुप्रै बजारमा आइसकेका छन् । दर्शकश्रोताले अत्यधिक रुचाएका पनि छन् ।

    गीतमा यस्ता शब्द रहेका छन् –

    ‘यति अत्यास मायाको लाछ
    पानीभीत्रै सास फेरे झैं भाछ
    बतासैले, सालको पात उडायो बतासैले, मेरो मन चुडायो अतासैले’

    गीतमा दुई प्रेम गर्ने जोडीको प्रेमलाई मुख्य विषय बनाइएको छ । प्रेमी जोडी दुरिले टाढा भएपछि याद र मायाले अताएको भावमा कलाकार दुर्गेश थापा र गीता ढुङगानाको अभिनय रहेको छ ।

    काजिश श्रेष्ठको निर्देशन रहेको गीतलाई गायक बसन्त थापाको अफिसियल युट्युवमार्फत सार्वजनिक गरिएको छ ।   

     


    बुधवार, भाद्र ३० २०७८१०:१८:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij